‘अलि अलि तिम्रो मायाँ’ बजारमा

विकल्प न्यूज/बेनी म्याग्दी, असोज ११ । नेपाल आइडलका दोस्रो रनरअफ प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ । दासको स्वर रहेको ‘अलि अलि तिम्रो माया’ को म्युजिक भिडियो सार्वजनिक भएको हो । यूवापुस्तामा लोकप्रिय रहेका दासले मायाँप्रेम संग सम्बन्धित गीतमा मनोज सुनुवारको शब्द तथा सँगीतमा संजिव बराईलीले गरेका छन् । ब्यवसायीक रुपमै म्यूजिक भिडियोमा अभियन … Continue reading ‘अलि अलि तिम्रो मायाँ’ बजारमा